काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारीका चार जना पदाधिकारीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गीता शर्मा, केदारनाथ शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं एसपी कमल थापाले बताए । महेन्द्रनगर, त्रिभुवन बस्ती र बेलौरीका ३ हजार ६ सय ७१ बचतकर्ताहरूले आफूले जम्मा गरेको रकम…