बर्दिया । बर्दियाबाट झन्डै २९ तोला सुनका विभिन्न गरगहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिक–१९ राँझाका २९ वर्षीय मोहन विक र बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवा बस्दै आएका ३८ वर्षीय देवेन्द्रबहादुर घर्तीलाई शनिबार बेलुकी साढे ६ बजेतिर पक्राउ गरेको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश…