सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको आज सोमबार अन्तिम सुनुवाइ हुने भएको छ । यसअघि पटक-पटक पेसी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दा किनारा लाग्न सकेको छैन। यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइँसराई गर्दा पेश गरिएको…