धनगढी । माइतीबाट घर पुग्ने वित्तीकै कैलालीमा एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालका–१७ धुर्जुना माइती भएकी २४ वर्षीया संजीता चौधरी भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा मृत फेला परेकी हुन् । मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन् । दुई बजे आफ्नो घर लालबोझी…