संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित

काठमाडौं । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । समाजको आज भएको ८औं अधिवेशनमा अध्यक्षमा सत्याल निर्वाचित भएका हुन् । अध्यक्षमा सत्यालसँगै विष्णु खड्का र तुलसी सापकोटाले प्रतिष्पर्धा गरेका थिए । महासचिवमा भने जयसिंह महरा निर्विरोध भएका थिए । निर्वाचित सत्यालले ६४ मत ल्याए । यस्तै, खड्काले ४४ र सापकोटाले २७…