काठमाडौं । यतिबेला पशुचाैपायामा लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । जसका कारण देशभरि करिब तीन लाख पशुवस्तु संक्रमित भइसकेका छन् । सन २०२० मा नेपालमा पहिलो पटक ‘लम्पी स्किन’ रोग देखा परेको थियो । मुख्य गरेर गाईरभैंसीमा देखिने लम्पी स्किन रोगका कारण किसान चिन्तित देखिएका हुन् । घरपालुवा पशुवस्तुमा यो रोग देखापरेपछि किसानहरू चिन्तित् बनेका…