पशुपतिको जलहरी निकालियो, अख्तियारले जोख्दै

काठमाडौं । पशुपतिनाथको जलहरी निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार जलहरी निकालेको हो । आयोगको टोलीले जलहरीमा प्रयोग भएको सुनको मात्रा नाप तौल गर्न जलहरी निकालेको हो । जलहरीको सुन टोलीले मन्दिर परिसरमा जोख्ने जनाएको छ । त्यस क्षेत्रमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी…