काठमाडौं । मनसुन भित्रिएको पूर्वी नेपालमा लगातारको वर्षाले ठुलाे क्षति गरेको छ । सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा बाढी पहिरोले ठूलो क्षति गरेको हाे । गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार सङ्खुवासभामा बाढीले बगाएर १ जना र ताप्लेजुङमा…