पाल्पाको सत्यवतीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ घाइते

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीमा आइतबार बेलुकी जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटना ११ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएकाे छ । उनीहरुको पहिचान भने खुलेको छैन । लु १ च ९०२४ नम्बरको डबल क्याब जिप सालझण्डीबाट…