काठमाडौं । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा चर्चित कलाकारहरू आठ जना पक्राउ परेका छन् । बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेललगायतका कलाकारलाई प्रहरीले पक्राउ गरेका हो । प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको हो…