काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंहले प्रेमिका शिवाना श्रेष्ठसँग टिकाटालो गरेका छन् । जयवीरले बिहीबार बेलुका टिकाटालो गरेका हुन् । टिकाटालो कार्यक्रममा देउवा तथा पत्नी आरजु राणा र शिवानाकी आमा प्रतिभा राणा सहभागी थिए । तस्वीरमा जयवीर र शिवानालाई टीका र मालामा देख्न सकिन्छ । जेठ पहिलो साता उनीहरुले औंठी…