काठमाडौं । साझा यातायातले थप ३ वटा विद्युतीय बस काठमाडौंको सडकमा गुडाउने भएको छ । साझाले ल्याएका ४० बसमध्ये ६ वटा अब काठमाडौं उपत्यकाका विभिन्न रुटमा नियमित चल्ने भएका हुन् । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले पाटनढोका–रत्नपार्क–जोरपाटीमा बिजुली बस सेवा सोमबार दिउँसोबाट सुरू हुने जानकारी दिए । ललितपुरका मेयर चिरिबाबु महर्जनले उक्त रुटको बस सेवा…