काठमाडौं । वैदेशिक रोजगारीको लागि कतारमा पठाइदिन्छु भन्दै एक जनाले ६९ लाख रुपैयाँ ठगी गरेका छन् । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ४ घर भई हाल काठमाडौं महानगरपालिका १० थापागाउँ बस्ने ४९ वर्षीय रुद्रबहादुर लिम्बूले वैदेशिक रोजगारीको लागि कतार पठाउने प्रलोभनमा ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको…