प्रतिनिधिसभाबाट विभिन्न ९ वटा विधेयकलाई विषयगत समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विभिन्न विधेयकलाई सम्बन्धित् समितिमा पठाएको छ ।  शुक्रबार बसेको बैठकले सम्बन्ध्ति समितिमा विधेयक पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो । शुक्रबारको बैठकले विभिन्न नौवटा विधेयकलाई सम्बन्ध्ति समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।  अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६,  अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७७,  संवैधानिक…