डलर साटिदिन्छु भन्दै लुटपाट गर्ने ३ जना पक्राउ

काठमाडौं । अमेरिकी डलर साटिदिन्छु भनेर लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । अमेरिकी डलर साट्ने प्रलोभन देखाएर ललितपुरको हरिसिद्धिबाट १८ लाख, काठमाडौंको चोभारबाट १८ लाख र ललितपुरको इमाडोलबाट १० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका सुकलाल पाइन, इनकुमार पाख्रिन र सूर्यबहादुर पाइनलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध…