महोत्तरी । महोत्तरीको बर्दिवासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बर्दिवास-१ स्थित बजार क्षेत्रमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको हो । सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०२९७ नम्बरको विङगर र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०४–००१ प् १३२७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी…