मुम्बइमा उपचाररत चन्द्र भण्डारीको ताजा तस्बिर सार्वजनिक

काठमाडौं । गत फागुन ४ गते आगलागी दुर्घटनामा परी घाइते भएर उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीको ताजा तस्बिर सार्वजनिक भएको छ । मुम्बइको नेसनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीलाई भेट्न पुगेको सांसदहरुको टोलीले उक्त तस्बिर सार्वजनिक गरेको हो । कांग्रेस सांसद प्रतिमा गौतम र शान्ति परिवारले भण्डारी उपचारका लागि बेडमा सुतिरहेको…