इम्बोस्ड नम्बर नेपालीमा राख्ने कार्य योजना अघि बढाएका छौँ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । सरकारले इम्बोष्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्य योजना अघि बढाएको छ । सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको समेत निर्देशनमा त्यस कामलाई सुरु गरिएको बताएका हुन् । नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो कामलाई…