काठमाडौं । जनयुद्ध दिवसको सर्वाजनिक विदा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनयुद्ध दिवस विदा खोरेजीको माग गर्दै द्वन्द्व पीडितहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् । सरकारले गत फागुन १ मा मन्त्रिपरिषदको निर्णयबाट जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएको थियो । साथै, मन्त्रिपरिषदको निर्णयले जनयुद्ध दिवसको विदालाई क्यालेन्डरमै समावेश गरेको थियो । सरकारको…