नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएर गुन्जी भारतको नभएको बताएको छ ।  मोर्चाले प्रधानमन्त्री मोदीलाई ५ बुँदे ज्ञापनपत्र पठाएर गुन्जी  नेपालको रहेकाले दाबी नगर्न आग्रह गरिएको मोर्चाका मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जानकारी दिए ।  भारतले नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने भन्दै उनले यसबारे भारतीय प्रधानमन्त्री मोदीलाई ध्यानाकर्षण गराउँदै गुन्जी क्षेत्रमा हुने…