काठमाडौं । यो वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसी मानव अधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानव अधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजलाई दिने घोषणा गरिएको छ। नर्वेको नोबेल कमिटीले संयुक्त रूपमा उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा केहीबेर अघि गरेको हो बीबीसीले जनाएको छ । आउँदो डिसेम्बर १० तारिखमा उनीहरूले…