अबको आईजीपी को ?

काठमाडौं । कुनै तिलस्मी घटना भएन भने आउँदाे साता नेपाल प्रहरीले नयाँ नेतृत्व प्रहरी महानिरीक्षक (आईजीपी) पाउँदैछ । वर्तमान आईजीपी शैलेन्द्र थापा क्षेत्रीले बैशाख १९ गतेबाट अनिवार्य अवकास पाउने भएकाले प्रहरी संगठनमा नेतृत्व परिवर्तन हुन लागेको हो । नेपाल प्रहरीको नयाँ नेतृत्वका लागि सरकार र राजनीतिक वृत्तमा समेत यतिबेला चासो र चर्चाले व्यापकता पाएको छ…