काठमाडौं । नेपाल इञ्जिनीयर्स एसोसियसनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपालका डा. हरिबहादुर दर्लामी निर्वाचित भएका छन् । दर्लामीले तीन हजार ९३० मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य उमेशकुमार गुप्ताले जानकारी दिए । यसैगरी उपाध्यक्ष पदमा पनि लोकतान्त्रिक समूहकै डा. नारायणप्रसाद अधिकारी चार हजार २१ मत प्राप्त गरी निर्वाचित भएका छन् । सबै पदमा…