ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते

धनुषा । धनुषामा बालुवा बोकेको ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । ट्याक्टरको ठक्करबाट कमला नगरपालिका ४ का ४५ वर्षीया लिलादेवि अरगरियाको घटनास्थलमै मृत्यु भएको हो । सो दूर्घटनामा ६५ वर्षीया सकुन्तीदेवि साह र ५५ वर्षीया देवकुमारी मुखिया गम्भीर घाइते भएकी छन् । दुवैलाई उपचारका लागि जनकपुरधामस्थित…