प्रथमतः डाटाबारे प्रष्ट धारणा राख्नु उपयुक्त होला । डाटा भन्नाले व्यक्तिगत तथ्य, लगत वा सूचनाका वस्तुहरूको गुणात्मक र मात्रात्मक मानहरूको सेट भन्ने बुझिन्छ । नेपालीमा अर्थ नियाल्दा प्रशोधन नगरिएको डाटालाई लगत भनिन्छ भने तथ्याङ्क भन्नाले लगतलाई तथ्यमा ढालिएको वा तथ्यको अङ्कनलाई तथ्याङ्क भनिन्छ । व्यक्तिगत कार्य वा व्यवसाय सञ्चालन गर्दा खरिद, बिक्री, राजस्व, घाटा, नाफा,…