काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीलाई भेटेका छन् । दूतावासमै गएर परराष्ट्र मन्त्री खड्काले अमेरिकी राजदूत बेरीलाई भेटेका हुन् । त्यस क्रममा परराष्ट्र मन्त्री खड्काले नेपालको विकास पहल र कोभिड -१९ विरुद्धको लडाइँमा निरन्तर सहयोगका लागि अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरेका छन् । यस्तै, भेटका क्रममा…