अमेरिकी उपराष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

अमेरिका । अमेरिकाका उपराष्ट्रपति कमला हैरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उपराष्ट्रपति हैरिस र प्रधानमन्त्री मोदीबीच हिजो अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री मोदीले उपराष्ट्रपति हैरिससँग भारत र अमेरिका स्वभाविक सहयोगी रहेको बताउनुभएको बिबिसीले उल्लेख गरेको छ ।उपराष्ट्रपति हैरिस र प्रधानमन्त्री मोदीबीच पहिलो पटक भेटवार्ता भएको…