न्यूयोर्क । अमेरिकामा औषधिको ओभरडोजका कारण मृत्यु हुनेको संख्या सन् २०२० मा २० वर्षयताकै सबैभन्दा उच्च भएको सरकारी तथ्यांक छ । कोरोना भाइरसको महामारीबीच आवश्यकभन्दा बढी मात्रामा औषधिको प्रयोग गरेका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको जनाइएको छ । अमेरिकामा सन् २०२० मा मात्रै औषधिको ओभरडोजका कारण ९३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ…