गाजामा तत्काल युद्दविराम गर्न राष्ट्रसंघको आह्वान

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले गाजामा तत्काल युद्धविरामको आह्वान गरेको छ । सुरक्षा परिषदमा युद्धविराम प्रस्ताव पारित भएसँगै राष्ट्रसंघले युद्धविरामको आह्वान गरेको हो । अमेरिकाले आफ्नो अडान परिवर्तन गर्दै भिटो प्रयोग नगरेपछि प्रस्ताव पारित भएको हो । राष्ट्रसंघले सबै बन्धकहरुलाई तत्काल र बिना शर्त रिहाइको माग गरेको छ । परिषदले गतअक्टोबरमा युद्ध सुरु भएयता…