कोलोराडो । कोलोराडो राज्यको अरोरामा र वेष्टमिनिष्टर स्थित नेपाली घरमा नेपाली भाषा पाठशाला सञ्चालनमा आएको छ । अरेराको पाठशाला साना भाइ लहन शाक्यले रिवन काटेर पाठशालाको औपचारिक रूपमा समुद्घाटन गरेका हुन् । स-साना नानीहरूको ग्रीष्मकालीन छुट्टीमा नेपाली मातृभाषा सिकाउने ध्येयले बिगत ५ वर्षदेखि निरन्तरता दिंदै आएको व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य राजु खनालले बताएका छन्…