सबैभन्दा कठिन अध्यागमन कानुन कार्यान्वयन गर्न टेक्सास राज्यलाई अनुमति

टेक्सस । अमेरिकाको सर्वोच्च अदालतले टेक्सास राज्यलाई हालसम्मकै कुनै पनि अमेरिकी राज्यले बनाएको सबैभन्दा कठिन अध्यागमन कानुन कार्यान्वयन गर्न अनुमति दिएको छ । सर्वोच्चको यो फैसलासँगै अब टेक्ससले अवैध रुपमा मेक्सकोको सीमा पार गरेर अमेरिका प्रवेश गरेका आप्रवासीलाई पक्राउ गर्न र मुद्दा चलाउन पाउनेछ । बाइडेन प्रशासनले यो कानुनलाई असंवैधानिक भन्दै चुनौती दिएको छ ।…