अफगानिस्तान छाड्न थाले अमेरिकी सैनिक

काठमाडाैं । पूर्वघोषित योजना अनुसार अमेरिकी सैनिक अफगानिस्तान छाड्न थालेका छन् । तोकिएको समयसी अगस्ट ३१ नजिकिँदै जाँदा अमेरिकी सेना स्वदेश फिर्ता हुन थालेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले जानकारी दिए । काबुलस्थित विमानस्थलबाट आफ्ना सेना फर्किन थालिसकेको जानकारी दिएका उनले हालसम्म के कति संख्यामा स्वदेश फर्किए भनेर बताएनन् । उनले निश्चित समयसीमा…