अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुरद देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेका छन् । गएराति आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२१ को अप्रिलसम्म ८० प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने बताएका छन् । देउवाले कोभिड–१९ महामारी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । राष्ट्रपति बाइडेनले राष्ट्रसंघीय महासभाको पूर्वसन्ध्यामा…