अमेरिकामा कोभिडको पाँचौ लहर उच्च विन्दुमा पुग्ने विज्ञको चेतावनी

न्युयोर्क । अमेरिकामा हाल फैलिरहेको कोरोनाभाईरसको पाँचौ लहर चाँडै उच्च विन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका छन् । डेल्टा भेरिअन्टका कारण तीब्र फैलिएको संक्रमण उच्च विन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका हुन् । भाइरस अझै केही वर्ष मानिसको जनजीवनको एउटा अंश हुने समेत उनीहरुले बताएका छन् । अहिले औषतमा दैनिक १ लाख ७० हजार अमेरिकी संक्रमित छन्…