अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरी दोषीलाई मृत्युदण्ड दिइने

अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरी दोषीलाई मृत्युदण्ड दिइने भएको छ । ५८ वर्षीय केनेथ युजिन स्मिथ सन् १९८८ मा भएको हत्या अभियोगमा दोषी ठहर भएका थिए । उनलाई अलाबामामा यही जनवरी २५ मा नाइट्रोजन हाइपोक्सियाले मृत्युदण्ड दिइने भएको छ । दोषीलाई नाइट्रोजन सिलिन्डरसँग जोडिएको मास्क लगाएर अक्सिजन लिनबाट वञ्चित गरिनेछ । यसअघि नोभेम्बर…