अमेरिका । राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्ग्देन अमेरिका भ्रमणमा आउने भएका छन्। पार्टी अध्यक्ष निर्वाचित भएपछि नेता लिङ्ग्देनको पहिलोपटक अमेरिका भ्रमण हुन लागेको हो । करीब दुई साता लामो अमेरिका भ्रमणका लागि नेता लिङ्ग्देन अक्टुबर २७ तारिख टेक्सास पुग्नेछन्। अक्टुबर २८ मा स्थानीय मोमो फेस्टिभलमा सहभागी हुने र २९ तारिखका दिन…