मध्यपूर्वमा सल्केको युद्धको डढेलो भयावह बन्दै

इरानले इजरायलमाथि गरेको हवाइ हमलासँगै मध्यपूर्वको युद्धले अझ भयावह रुप लिने संकेत गरेको छ। इजराइलले गाजा क्षेत्रमा दर्जनौँ हवाई आक्रमण गरेको हमासले जनाएको छ । इजराइली सेनाले भने इरानको अस्वभाविक आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस क्षेत्रमा द्वन्द्वको आशङ्का बढेको छ । इरानले शनिबार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र…