फेब्रुअरी अन्त्यसम्म एमसीसी पास नभए फिर्ता लैजाने अमेरिकी चेतावनी

काठमाडौं । अमेरिकाले फेब्रुअरी अन्त्यसम्म नेपालको संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित नगरे फिर्ता लाने बताएको छ । एमसीसी मुख्यालयले उक्त अवधिमा नेपालले एमसीसी पारित नगरे फिर्ता लैजाने चेतावनी दिएको हो । एक भर्चुअल अन्तर्क्रियामा एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाल स्वयंले फेब्रुअरी अन्त्यसम्मको समयावधि दिएकाले त्यसपछि नपर्खिने बताएकी हुन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा…