क्यालिफोर्निया । नाबालिगहरूलाई दुर्व्यवहार र यौनसम्पर्क गरेको आरोपमा ७०७ वर्षको सजाय पाएका ‘मोन्स्टर नानी’ समाचारमा छाएका छन् । यो व्यक्ति पुरुष नानीको रूपमा काम गर्थे र धेरै मानिसहरूले आफ्ना बच्चाहरूको हेरचाह गर्न उनलाई काममा राखेका थिए। यसले २ देखि १२ वर्षका १६ नाबालिग बालबालिकालाई आफ्नो शिकार बनाएपछि उनलाई त्यति धेरै ठुलो सजायँ दिईएको हो ।…