ट्रम्पको मगसट बिक्री गरेर उठाइयो ७.१ मिलियन डलर

वासिंगटन डिसी । डोनाल्ड ट्रम्पको चुनावी अभियानले  उनको ‘मगसट’ (अनुहारको तस्बिर) प्रिन्ट गरेर ७.१ मिलियन डलर उठाएको छ । बिहीबार जर्जियाको एटलान्टाको जेलमा उनको पुलिसले ‘मगसट’ लिएपछि त्यो तस्विर बिभिन्न बस्तुमा प्रिन्ट गरी बिक्री गरेर सो बराबर पैसा उठाएको हो ।   पूर्व राष्ट्रपति ट्रम्प रिसाएको अनुहार भएको ‘मगसट’लाई कफी पट, टी–सर्ट, पेय सामाग्री कुलर…