वासिगंटन डिसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरका राष्ट्रपति मोहम्मद बजोमलाई तत्काल रिहा गर्न र देशमा लोकतान्त्रिक व्यवस्थाको पुनर्स्थापना गर्न आह्वान गरेका छन् । यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषदले पनि नाइजरको ‘असंवैधानिक रूपमा वैध सरकार परिवर्तन गर्ने प्रयास’ को कडा निन्दा गरेको थियो । अष्ट्रेलियाको ब्रिस्बेनमा पत्रकारहरूसँग कुरा गर्दै ब्लिन्केनले भने कि उनले बाजोमसँग टेलिफोनमा…