काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरूद्ध खेल्ने नेपाली महिला टोलीको प्लेइङ-११ सार्वजनिक गरिएको छ । जसमा कप्तानको जिम्मेवारी रेनुका नगरकोटेलाई दिइएको छ । पछिल्ला खेलमा कप्तानी गरेकी अन्जिला तुम्बापो सुब्बा भने बेञ्चमा छिन् । नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्ध अन्जना राना मगरलाई गोलपोष्टको जिम्मा दिएका छन् । रेनुका नेपालको कप्तान यसअघि…