फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुंगाे

काठमाडौं । फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुङ्गो लागेको छ । आज बिहान भएको खेलमा मेक्सिकन क्लब मोन्टेरे जापानको उरावा रेड डाइमन्ड्सलाई ४–० ले हराउँदै समूह ‘ई’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ । अहिलेसम्म भएका तीन वटै खेलमा पराजित उरावा अङ्कविहीन बनेको छ । यो समूहबाट इन्टर…