काठमाडौँ । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु-१९ महिला फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा नेपाल र बंगलादेशको खेल दिउँसो ३ बजे सुरु हुनेछ । आज नै भारत र भुटानबिच पनि खेल हुँदैछ । भारत र भुटानको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । ४ टोली सहभागी खेलमा बंगलादेश…