एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । सन्दीपले स्कटल्याण्डविरुद्ध ३ विकेट लिएसँगै एकदिवसीय क्रिकेटमा छिटो १५१ विकेट लिने नयाँ कीर्तिमान बनाएका हुन् । सन्दीपले ७३ खेलमा १५१ विकेट पुरा गरेका छन् । एकदिवसीय क्रिकेटमा यसअघि यो रेकर्ड अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको थियो । स्टार्कले ७७ खेलमा १५० विकेट…