काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणको खेलमा सोमबार नेपालले माल्दिभ्समाथि ११–० गोलअन्तरले प्रभावशाली जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई पराकिलो जित दिलाउने क्रममा रेखा पौडेल एक्लैले माल्दिभ्सको पोस्टमा पाँच गोल गरिन् । उनले दुई गोल पहिलो हाफमा गरेकी थिइन् भने तीन गोल दोस्रो हाफमा गरिन् । यस्तै नेपाललाई सुरुवाती…