श्रीलंकाका स्पिनरलाई म्याच फिक्सिङको आरोप

काठमाडौँ । श्रीलंकाका स्पिनर प्रवीन जयाविक्रमालाई म्याच फिक्सिङको आरोप लागेको छ । आइसीसीले अन्तर्राष्ट्रिय खेल र २०२१ मा श्रीलंका प्रिमियर लिगका क्रममा म्याच फिक्सिङको छानबिनको क्रममा सहयोग नगरेको भन्दै कारवाही गर्ने जनाएको छ । उनले म्याच फिक्सिङसँग छानबिनका क्रममा उनले म्यासेज डिलेट गरेको पाइएको र आइसीसीको एन्टी करप्सन युनिटसँग रिपोर्ट नगरेको बताइएको छ । आइसीसीले…