एस्टन भिल्लामाथि टोटनह्यामको सहज जीत

लन्डन । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा डोमिनिक सोलांकेले २ गोल गरेका थिए भने ब्रेनान जोन्सन र जेम्स माडिसनले एक एक गोल गरेका थिए । त्यस्तै एस्टन भिल्लाका लागि एक गोल मोर्गन रोजर्सले गरेका…