सञ्जय मिश्रा, रौतहट । नेपाल पुलिस क्लबसँग आबद्ध पहलवान त्रीलोकी यादवले भारतको राजधानी दिल्लीका नामुद पहलवान ओमकारलाई पराजित गरेका छन् । रौतहटको गरुडा नगरपालिका पिपरिया गाउँ घर भएका नेपाल प्रहरीका स्वर्ण पदक बिजेता पहलवान त्रिलोकी कटहरियास्थित आयोजित दंगल कुस्ती पहलवानिमा दिल्लीका नामुद पहलवान ओमकारलाई सहज रुपमा हराएका हुन् । दुर्गा पूजाको अवसरमा कटहरिया बजारमा आयोजित…