काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति पनि ६ वा खेल हुँदैछन् । आज राति साढे १० बजे बोलोग्ना र शाख्तर डोनेत्स्क तथा स्पार्टा प्राहा खेल्दैछन् । यस्तै राति पौने १ बजे पेरिस सेन्ट जर्मेइन (पीएसजी) र गिरोना तथा क्लब ब्रुगी र बोरुसिया डर्टमन्ड खेल्दैछन् । यस्तै राति पौने १ बजे नै सेल्टिक र…